साहारा गुम्बा र जेभीसी सिंगतामबीच फाइनल

IMG-20220814-WA0164.jpg

१४ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको फाइनल १५ अगस्त, सोमवार खेलिनेछ। पाक्योंग सेण्ट जेभियर्स मैदानमा हुने यस नाइन ए साइड टुर्नामेण्टको फाइनलमा साहारा गुम्बा (Sahara Gumpa) पाक्योंग र जेभीसी सिंगतामबीच भिड़न्त हुनेछ । टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *