अवैद्य रक्सी बरामद साथै एक पक्राउ

0-1-2f57796a-365f-42f9-aa01-4ac14657a262

कालचिनी: आबकारी विभाग द्वाराजारी अभियानबीच हाँसीमारा गुरुद्वारा क्षेत्रबाट गोप्य सूचनाको आधारमा एकजना बबाई महलीलाई उत्तरपूर्व राज्य निर्मित ३६ बोतल अवैद्य  व्हिस्कीसहित पक्राउ गरेको जनाएका छन्। आबकारी विभागले अवैद्य रुपमा उत्तरपूर्व राज्यबाट भित्रिने असम र अरुणाचल प्रदेश राज्यबाट ट्याक्स नतिरेको रक्सीहरु बरामद गरेको र कुनै वैद्य कागज़ नभएकोले सबै रक्सीहरु जफत गर्नको साथै एकजनालाई पक्राउ गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement