जनाबरमैत्री जंगल अभियान सुरु

IMG-20240714-WA0022

झापा: कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा शनिवारदेखि झापा जिल्लाको हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ। कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement