गोठगाँउमा स्कुटर बस ठोक्किँदा एकजना गम्भिर घाईते

IMG-20240714-WA0027

झापा: मोरङको सुन्दरहरैचा नगरपालिका ७ ठडिया चोकमा बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जना गम्भिर घाईते भएका छन्। दुर्घटनामा स्कुटर चालक उदयपुर त्रियुगाका दिपेन राई गम्भिर घाईते भएको र उनलाई उपचारका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement