नारायणी नदिमा भेटिएको शबको सनाखत

IMG-20240714-WA0019

झापा: नारायणीमा भेटिएको शव सिमलतालबाट हराएको बसका यात्रु भएको पुष्टि भएको छ। नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो। शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement