आत्महत्या दुरुत्साहन मुद्धामा अर्जुन मेहताकी प्रेमीका पक्राउ

IMG-20240711-WA0084

विराटनगर: आत्महत्या दुरुत्साहन मुद्धामा अर्जुन मेहताकी प्रेमीकालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। सुनसरी देवानगन्ज की २३ वर्षीया युवतीलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला अस्पताल धनकुटामा कार्यरत मेहताले प्रेमीका र उनको परिवारमाथि आरोप लगाउँदै फेसबुकमा लामो स्टाटस लेखेर केही साता अघि आत्महत्या गरेका थिए। मृतक मेहताको परिवारले मृतक मेहताकी प्रेमीकाविरुद्ध जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement