राष्ट्रिय राजमार्ग १० खोल्न ४ देखि   ६ दिन सम्म लाग्ने सम्भावना

IMG-20240710-WA0228

सिलगढी: सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग १० बन्द भएको आज ११ दिन भएको कारण जनजीवन अस्तव्यस्त भएको  छ। राजमार्ग १० को सेल्फीडाँडामा सडकलाई भित्ता कटिङ गरेर खन्ने कार्य युद्धस्तरमा भइरहेको छ भने राजमार्ग १० को सेल्फी डाँडालाई  खोल्न ४ देखि ६ दिन सम्म लाग्ने स्काईभेटर चालकले जानकारी दिएको छ।   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement