खार खोला पैनीमा आएको बाढीले बस्ती डुबान

IMG-20240710-WA0018

बिराटनगर : मोरङको खार खोला पैनीमा आएको बाढीले सय घर डुबान भएको छ। सुन्दरहरैचा नगरपालिका ५ र ६ को बीचमा पर्ने खार खोला पैनीमा आएको बाढीले सय भन्दा बढी घर डुबानमा परेको हो।गएराती देखि परेको अविरल वर्षाका कारण सुन्दरहरैचाका सय भन्दा बढी घर डुबानमा परेका छन्। सुन्दरहरैचा ५ मा पर्ने तीनपैनी नजिक कल्भट रहेको र त्यो नखोल्दा त्यस भन्दा माथिका घरहरु डुबानमा परेको स्थानीयहरुले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement