कन्काई नदीमा आएको बाडीले गाउ डुबान

IMG-20240709-WA0163

विराटनगर: कन्काईमा आएको बाढीका कारण झापा गाउँपालिकाको सुगाबथान  र गौरीगन्ज गाउँपालिका वार्ड नम्बर १ टप्पु बस्तीका ५१ घर परिवार प्रत्यक्ष प्रभाबित भएका छन्। जिल्ला पुलिस कार्यलय झापाका अनुसार प्रभावित क्षेत्रका कतिपय सर्वसाधारणलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने काम भइरहेको छ।

सो क्षेत्रमा खोला बाढीमा परेर यो वर्ष दुई जनाको ज्यान गएको छ भने १२ वर्षीय एक जना बालक अझै बेपत्ता छन्।कन्काईमा आएको बाढीका कारण झापा गाउँपालिकाको सुगाबथान  र गौरीगन्ज गाउँपालिका वार्ड नम्बर १ टप्पु बस्तीका ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन्। जिल्ला पुलिस कार्यलय झापाका अनुसार प्रभावित क्षेत्रका कतिपय सर्वसाधारणलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने काम भइरहेको छ। सो क्षेत्रमा खोला बाढीमा परेर यो वर्ष दुई जनाको ज्यान गएको छ भने १२ वर्षीय एक जना बालक अझै बेपत्ता छन्।

About Author

Advertisement