बुवा आमाको खातामा अनिवार्य जम्मा गर्नु पर्ने नियम लागु

IMG-20240709-WA0071

बिराटनगर: छोराछोरीले आफ्नो आम्दानीको १० प्रतिशत रकम बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने नियम लागू भएको छ। तर यो नियम न्यूनतम पारिश्रमिक भन्दा कम आम्दानी भएकाको हकमा भने बाध्यकारी नहुने छैन। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयार पारेको संशोधित नियमावली राजपत्रमा प्रकाशित भएसँगै सन्ततिले आम्दानीको १० प्रतिशत रकम आमाबाबुको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement