काठमांडूमा धमाधम बन्दै छ अपांगमैत्री सडकपेटी

photocollage_202479102251781

बिराटनगर: काठमांडू महानगरले सडकपेटी सुधार र मर्मतको काम गरिरहेको छ। सडकपेटी अपांगमैत्री भएकाले अपांगता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज छ। काठमांडूका सडकपेटी सुन्दर देखिन थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement