मुख्यमन्त्री तामाङ सिक्किम फर्किए

IMG-20240708-WA0246

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ आज हिमाचल प्रदेशदेखि बागडुग्रा हवाइ अड्डामा आइपुगे। उल्लेखनीय छ, हिजो धर्मगुरू दलाई लामाको ८९औ जन्मदिनको कार्यक्रममा उपस्थित जनाउन मुख्यमन्त्री हिमाचल प्रदेश पुगेका थिए। बागडुग्रा आउने क्रममा मुख्यमन्त्री तामाङलाई सिलगढीको प्रोटोकल यूनिट, एसटीडीएस र टाइसीले स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement