राज्यपालले दिए धर्मगुरू दलाई लामाको जन्म दिनमा शुभकामना

IMG-20240706-WA0225

गान्तोक: बौद्ध धर्मगुरू परमपावन दलाई लामाको 89औं जन्मदिनको अवसरमा राज्यपाल लक्ष्मण आचार्यले परमपावनप्रति जन्मदिनको शुभकामना व्यक्त गरेका छन्। आफ्नो शुभकामना सन्देशमा राज्यपालले परमपावन दलाई लामाले विश्व शान्तिको सन्देश दिएको साथै उनको शिक्षणले समस्त मानव जगतलाई करपणामय साथै समृद्ध बनाएको बताएका छन्। मानव जगतलाई सुन्दर भविष्यतिर लानको निम्ति उनले सधैं उनको शिक्षाले प्रेरित गर्ने बताउँदै जन्मदिनको अवसरमा परमपावनको सुस्वास्थ अनि दिर्घायुको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement