माछा कृषक पीड़ामा

IMG-20240706-WA0177

बिराटनगर: कैलालीको धनगढी उपमहानगरपालिका– १४ फुलबारीस्थित ‘सी’ गाउँमा स्थानिय कृषक कलावती जोशीले माछापालन व्यवसायका लागि निमार्ण गरेको पोखरीमा एक्कासी माछाहरु मरेका छन्। झण्डै दुईसय क्विन्टल माछाहरु मरेपछि रु ६० लाख बराबरको क्षति भएको व्यवसायी जोशीले बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement