बिराटनगर: सुनसरीको हरिनगर गाउँपालिका वडा नं. १ मा अवस्थित रहेका श्री चपडाही आधारभूत विद्यालय छात्रवृत्ति वितरण गरेकाे छ।
हरिनगर गाउँपालिका शिक्षा शाखा प्रमूख बाबा रिजाल अजित कुमार झा ,विधालय व्यवस्थापन समितिका अध्यक्ष युबक कुमार मुखिया (माझि)लगायत समितिका सदस्यहरु सुनसरीको हरिनगर गाउँपालिका वडा नं. १ मा अवस्थित रहेका श्री चपडाही आधारभूत विद्यालय छात्रवृत्ति वितरण गरेकाे छ।
हरिनगर गाउँपालिका शिक्षा शाखा प्रमूख बाबा रिजाल अजित कुमार झा, विधालय व्यवस्थापन समितिका अध्यक्ष श्री युबक कुमार मुखिया (माझि)लगायत समितिका सदस्यहरु तथा श्री चपडाही आधारभूत विद्यालय प्रधानाध्यापक अरुण सोनार शिक्षक लगायतका उपस्थितिमा छात्रवृत्ति वितरण गरेकाे हो।तथा श्री चपडाही आधारभूत विद्यालय प्रधानाध्यापक अरुण सोनार शिक्षक लगायतका उपस्थितिमा छात्रवृत्ति वितरण गरेकाे हो।










