घाँटीमा खानेकुरा अड्केर झापामा एक बालकको मृत्यु

IMG-20240706-WA0004

बिराटनगर: घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्तिमा एक बालकको मृत्यु भएको छ। बुद्धशान्ति ४ स्थित मंगलबारेका ११ वर्षिया प्रितम् ढकालको हिजो बिहान खाना खाने क्रममा खानेकुरा अड्केर मृत्युु भएको हो। उनको अप्रिल ४मा जन्मदिन रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement