जग्गा मुद्दामा पक्राउ परेका तृणमूल नेता देवाशिष प्रामानिकले पाएन जमानत

IMG-20240704-WA0278

जलपाईगुडी: भूमि मुद्दामा पक्राउ परेका तृणमूल नेता देवाशिष प्रामाणिकलाई जमानत दिइएन। उनलाई आज अदालतले पुनः पुलिस हिरासतमा पठाएको छ। सरकारी वकिल मृण्मय बनर्जीले बिहीबार साँझ जलपाईगुडीको गजलडोबास्थित ‘भोरे आलो’ पुलिस थानामा देवाशिष प्रामानिकको नाममा नयाँ मुद्दा दर्ता भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement