बिराटनगर: पूर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत मालेका अध्यक्ष केपी शर्मा ओलीले बाेलाएपछि काठमांडू पुगिन्l एसईई झापा प्रथम कुशिका बस्नेत: सी(SEE) मा ४ जीपीए(4 GPA) ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा अध्ययनका लागि काठमांडू बाेलाएपछि कुशिका सहित उनका बुवा लाेकबहादुर बस्नेत समेत काठमांडू पुगेका छन्। कुशिकालाई काठमांडूकै एक प्रतिष्ठित कलेजमा ओेलीले पढाउन काठमांडू बाेलाएका बताइएकाे छ।