दुधेमा इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट ७ जुलाईदेखि

IMG-20240704-WA0130

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आउँदो ७ जुलाईदेखि इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। दुधे फूटबल मैदानमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३५०० रुपियाँ तोकिएको छ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूले सर्कुलरमा उल्लेखित नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement