मदारीहाट ब्लक पदाधिकारीहरूलाई सम्मान

0-1a-ea44b854-6b4a-46a0-ab9c-e4ba89bdcd77

वीरपाडा: नवनिर्वाचित तृणमूल कांग्रेस मदारीहाट ब्लक अध्यक्ष जयप्रकाश टोप्पो, ब्लक उपाध्यक्ष दीपनारायण सिन्हा, युवा अध्यक्ष विशाल गुरुङ, महिला अध्यक्ष शिउली चक्रवर्ती र आईएनटीटीयुसी ब्लक अध्यक्ष कल्लोल देवलाई शनिबार दिउँसो वीरपाडास्थित पार्टी कार्यालयमा सम्मानित गरियो|वीरपाडा क्षेत्र समितिको तर्फबाट आज स्वागत समारोहमा खुशी व्यक्त गर्दै नवनिर्वाचित ब्लक अध्यक्ष जयप्रकाश टोप्पो अनि युवा अध्यक्ष विशाल गुरुङले आफ्नो जिम्मेवारी बढेको बताए| उनले संगठनलाई दह्रो बनाउन काम गर्ने बताए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement