फुटपाथ अतिक्रमणमुक्त बनाउने अभियान जारी

IMG-20240702-WA0182

अलिपुरद्वार: फुटपाथ अतिक्रमण मुक्त बनाउन नगरपालिकाको कार्य मंगलबार पनि जारी रह्यो। सोमबार नगरपालिकाले फुटपाथलाई अतिक्रमणमुक्त गराउन अभियान चलाए पनि अज्ञात कारणले फेरि फुटपाथमा पसलहरू बसेका छन्। त्यसैले मंगलबार फलकाटा नगरपालिकाले पुलिससँग मिलेर फलाकाटा शहरको फुटपाथ अतिक्रमण हटाउने अभियान शुरु गरेको हो। आज फालाकाटा मेन रोड, नेताजी रोड, हातखोलालगायत शहरका धेरै क्षेत्र अतिक्रमणमुक्त भई फेरि फुटपाथ अतिक्रमण गरेमा नगरपालिकाले कडा कारबाही गर्ने सन्देश दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement