प्रधानमन्त्री प्रचण्डले बिश्वास मतको सामना गर्ने

IMG-20240702-WA0171

बिराटनगर: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन्।

प्रधानमन्त्रीले राजीनामा नदिने अडान सँगै तत्काललाई नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको छ। संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement