कांग्रेस नेता जितेन्द्र नारायण देव एकिकृत मालेमा प्रवेश

IMG-20240702-WA0010

बिराटनगर: पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एकिकृत मालेमा प्रवेश गरेका छन्। देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए। उनी यसअघि पर्यटनमन्त्री समेत रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement