डाक्टर दिवसको अवसरमा जलपाईगुडीमा मेडिकल विद्यार्थीहरूद्वारा रेली

IMG-20240701-WA0254

जलपाईगुडी: जलपाईगुडीमा आज डाक्टर दिवसमा मेडिकल कलेजका प्रथम र द्वितीय वर्षका विद्यार्थीले नगरभरि रंगारंग रेली निकालेका थिए। यससँगै आज यी मेडिकल विद्यार्थीहरूले डा. विधानचन्द्र रायको जन्म जयन्ती मनाएका छन्। यसै सन्दर्भमा एमबीबीएस दोस्रो वर्षका विद्यार्थी सप्रथव नस्करले आज जनतामा एउटै सन्देश पुग्नु पर्ने बताए। यदि तपाई बिरामी हुनुहुन्छ भने, भूत वा तान्त्रिककहाँ नजानुहोस्, डाक्टरकहाँ आउनुहोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement