खरसाङमा गोर्खा जन पुस्तकालय र गोर्खा सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा सम्पन्न भएको अभिनन्दन समारोह (फोटो फिचर)

IMG-20220813-WA0125.jpg

देब्रेदेखि दाहिने: जीटीएका मुख्य कार्यपाल अनित थापा, गोर्खा जन पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधान, गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष आशा मुखिया लामा, स्वाधीनता सेनानी कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरी, हिन्दी साहित्यका वरिष्ठ साहित्यकार राजेन्द्र राजन कार्यक्रमका दीप प्रज्वालन गर्दै l

जीटीएका मुख्य कार्यपाल अनित थापाद्वारा सम्मानित हुँदै स्वाधीनता सेनानी कप्तान रामसिंह ठकुरीका छोरा रमेश ठकुरी

जीटीएका मुख्य कार्यपाल अनित थापाद्वारा सम्मानित हुँदै हिन्दी साहित्यका वरिष्ठ साहित्यकार राजेन्द्र राजन

गोर्खा जन पुस्तकालयद्वारा सम्मानित हुँदै जीटीएका मुख्य कार्यपाल अनित थापा

गोर्खा सांस्कृतिक संस्थानद्वारा सम्मानित हुँदै जीटीएका मुख्य कार्यपाल अनित थापा

अभिन्दन समारोहमा उपस्थित विशिष्ट व्यक्तिहरु

मंग्पूको सामाजिक संस्थाद्वारा सम्मान जनाउँदै

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement