बस्ती जले पछि गॉउलेहरु पालमा ओत लाग्दै

IMG-20240701-WA0167

बिराटनगर: बस्ती जलेर खरानी भएपछि उठिबास लागेका बाँकेको डुडुवा गाउँपालिका १, छिटैपुर्वा पाँझाका ३३ घर परिवारको यो बर्खामा ओत लाग्ने ठाउँसमेत नहुँदा विचल्ली भएको छ। जुन २३मा राति बस्तीमा भीषण आगलागी भएको थियो। घरबासविहीन भएपछि जिल्ला प्रशासन र रेडक्रसले दिएका दिएका पालसमेत वर्षासँगै आएको हावाहुरीले उडाइदिएपछि पीडितको विचल्ली भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement