बिराटनगर: झापाको बाह्रदशि गाँउपालिका ३ कुटुवस्तीका भिसमल गणेशले झुन्डिएर आत्महत्या गरेका छन्। मृतकको केही दिन अघि बिवाह भएको थियो। विवाह भएको केही दिन बित्न नपाउँदै आत्महत्याको बाटो रोजेपछि उनी श्रीमती,परिवार र सिंगो गाँउ नै शोकमा डुबेको छ। उनले किन आत्महत्या गरे भन्ने बिषयमा केही खुलेको छैन।