टिम इण्डियालाई मुख्यमन्त्रीले दिए जीतको बधाई

IMG-20240630-WA0274

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आईसीसी पुरुष टी२० वर्ल्ड कप २०२४ जितेकोमा भारतीय क्रिकेट टीमलाई हार्दिक बधाई दिएका छन्। उनले आज आफ्नो आधिकारिक फेसबुक पेजमा टोलीले अतुलनीय कौशल, अटल दृढ संकल्प र दबाउमा पनि राम्रो प्रदर्शन गर्ने क्षमता देखाएको बताएका छन्।मुख्यमन्त्रीले यो जीत उनीहरूको अथक मेहनत, दृढ समर्पण र अदम्य भावना चम्किलो उदाहरण रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement