इटहरीमा बस दुर्घटना

IMG-20240621-WA0012

बिराटनगर: आज करिब ५:०० बजे तिर विराटनगर बाट काकर्भिट्टा जाने “को १ ख ७१५७” नम्बरको बस अनियन्त्रित भएको छ। अनियंत्रित बस ईटहरी ८ इटहरी रङ्गशाला छेउमा दुर्घटना भएको छ।

गुडदै गरेको बस अगाडि अचानक बाटो काटदै गरेको अर्को स्कुटी आउदा बस अनियन्त्रित भएको हो। दुर्घटनामा बस क्षति भएको छ भने मानवीय कुनै क्षती भएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement