धनकुटाबाट धरान जाँदै गरेको गाडी पल्टियो

IMG-20240630-WA0095

झापा: धनकुटाबाट टमाटर लिएर धरानस्थित कृषिउपज बजार जाँदै गरेको प्र–१–०२–००२ च ४०६३ नम्बरको पिकअप गाडी आज बिहान धरान उपमहानगर–१३ मा पल्टिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement