साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

IMG-20240630-WA0099

झापा: पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमाका लागि २८ जिल्लामा लागू हुदैपहिलो चरणमा लागुहुने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौं, भक्तपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement