झापा (नेपाल): त्रिभुवन विश्वविद्यालय परिसर स्थित केन्द्रीय पुस्तकालयको सभागृहमा भारतीय दूतावासद्वारा साहित्य संवाद कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा प्राध्यापक डा. ऊषा ठाकुरको नेपाली एवं हिन्दी साहित्यको संवर्द्धन एवं विकासका लागि गरेका योगदान हेतु भारत सरकारद्वारा सम्मानित गरिएको छ। प्राध्यापक डा. ऊषा ठाकुरले आभार व्यक्त गर्दै भनिन्, ‘यो सम्मान केवल मेरो सम्मान होइन l यो सम्मान नेपाली र हिन्दी साहित्य प्रति दिएको सम्मान पनि होl जसले दुबै साहित्यको सम्मान होl’