संखुवासभामा एसईईमा कम ग्रेड आएपछि किशोरले गरे आत्महत्या

IMG-20240629-WA0063

झापा: संखुवासभाको खाँदबारी ३ मा एक किशोरले एसईई नतिजाका कारण आत्महत्या गरेका छन्। १७ वर्षीय आशिष घिमिरे बिहीबार राति मृत फेला परेका हुन्। बिहीबार सार्वजनिक नतिजा अनुसार उनको कम ग्रेड आएपछि आफूलाई समाप्त पारे। आफन्तका अनुसार उनी नतिजा आएलगतै चिन्तित थिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार तीनतले घरको दोस्रो तल्लाको बरन्डामा उनी मृत अवस्थामा भेटिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement