स्वार्यीय सांसद सुब्बाको अन्तिम संस्कारमा मुख्यमन्त्री बने सहभागिता

IMG-20240628-WA0237

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ आज राज्यका पहिलो निर्वाचित लोकसभा सांसद पहलमान सुब्बाको अन्तिम संस्कारमा सहभागिता बने।सोरेङ जिल्लाको टिम्बुरबुङमा जन्मेका स्वार्गीय सांसदको हिजो 90 वर्षको उमेरमा मनिपाल अस्पतालमा चिकित्साको क्रममा मृत्यु भएको थियो। आज उनले अन्तिम संस्कारमा सहभागी बन्दै सुब्बालाई अन्तिम श्रद्धाञ्जली पनि अर्पण गरे। यस अवसमा सिक्किम विधानसभाकामा उपाध्यक्ष राज कुमारी थापा, मन्त्रीगण, जिल्लापाल धिराज सुवेदी लगायत अन्यहरूको पनि सामेल रहेका थिए। सांसद सुब्बालाई आज अन्तिम संस्कारको समयमा दोस्रो आइआरबी बटालियनले गार्ड अफ् अनर गर्दै सम्मान जनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement