कालेबुङका छोरा अनित्तम शर्मा पेरिस ओलम्पिक २०२४ को मिडिया केन्द्रमा विशेष अधिकारी नियुक्त  

WhatsApp-Image-2024-06-28-at-12.10.59

सिलगढी: यसपालिको पेरिस ओलम्पिक २०२४ मा कालेबुङ स्थित तल्लो बोंग बस्तीले इतिहास दोहोर्याएको छ। सन् १९८० को मस्को ओलम्पिकमा स्वर्णपदक जित्ने भारतीय हकी टीमका कप्तान गोल रक्षक तल्लो बोंग बस्तीका बी बी छेत्रीलाई कसैले बिर्सिन सक्दैनन्। यसपाली पेरिस ओलम्पिकमा तल्लो बोंग बस्ती बरबोट नजिक निवासी स्व० गोपीनाथ  शर्मा (भट्टराई)का नाती तथा उत्तम शर्मा (हाल नयाँ दिल्लीमा) को छोरा अनित्तम शर्मालाई पेरिस ओलम्पिक २०२४ मा अन्तर्राष्ट्रिय मिडिया केन्द्रमा  विशेष अधिकारी नियुक्त गरिएको छ। अनित्तम शर्मा हाल पेरिसमा अध्ययन गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement