प्रामानिक सात दिनको पुलिस हिरासतमा

IMG-20240627-WA0224

जलपाईगुडी: जग्गा कब्जा र हत्या प्रयासको आरोपमा पक्राउ परेका तृणमूलको डबग्राम फुलबारी संगठन ब्लक अध्यक्ष देवाशिष सहित तीन जनालाई अदालतले ७ दिनको पुलिस हिरासतमा पठाएको छ। पक्राउ पर्नेमा देबासीस प्रमानिक, विमल रोय र मोहम्मद कलाम रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement