मन्त्री भोजराज राईले गरे सिकिप शाखा साथै खण्ड प्रशासन केन्द्रका अधिकारीहरूसँग अन्तक्रिया

IMG-20240627-WA0235

गान्तोक: पोकलोक कामराङ निर्वाचन समष्टिका विधायक तथा सिक्किम सरकारको शहरी विकास एवं आवास विभाग तथा खाध्य सुरक्षा एवं नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राईले एसबीएस सिकिप शाखा साथै खण्ड प्रशासन केन्द्र सिकिपको भ्रमण गरी कार्यप्रणालीको जायजा लिएका छन्। यस अवसरमा विभागीय अधिकारी एवं कर्मचारीहरूले मन्त्री राईलाई खदा अर्पण गरी हार्दिक बधाई तथा शुभकामना दिए। मन्त्री राईले विभागीय अधिकारी एवं कर्मचारीहरूसित अन्तर्किया गर्दै कार्यप्रणालीबारे जानकारी लिए भने पुर्ण समन्वयका साथ कार्य गर्नुपर्ने सुझाव राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement