भाजपाका वरिष्ठ नेता दिलीप घोषलाई सिलगढी भाजपाले जनायो स्वागत

IMG-20240627-WA0175

सिलगढ़ी: भाजपाका वरिष्ठ नेता दिलीप घोष आज सिलगढ़ी पुगेका छन्। सिलगढ़ी पुग्दा, भारतीय जनता पार्टी सिलगढ़ी सांगठनिक जिल्ला कमिटीले उनलाई खादा लगाई फूलको गुच्छाले स्वागत जनाए। यस अवसरमा नन्तु पाल, सिलगढी नगरनिगमका विपक्षी नेता अमित जैन, विधायक आनन्द बर्मन र धेरै भाजपा नेताहरू उपस्थित थिए। दिलीप घोषलाईलाई लिएर भाजपा कार्यकर्तामा उत्साह बढेको छ। दिलीप घोषले आज रुखको बिरुवा रोपे अनि सबैलाई विरुवा रोप्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement