बोलेरोले एकपछि अर्को तीन टाेटाेलाई धक्का दिँदा ७ जना घाइते

photocollage_2024627151838183

अलिपुरद्वार: एक भयानक सडक दुर्घटनामा कम्तिमा सात जना घाइते भएका छन्। घटना बिहीबार दिउँसो मदारीहाट चौपाथीमा भएको हो। मदारीहाट चौपाथीमा रातो ट्राफिक संकेत बेवास्ता गर्दै बोलेरो कारले एकपछि अर्को गरी तीनवटा टाेटाेलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन्। स्थानीयले घाइतेलाई मदारीहाट अस्पताल पुर्याएका छन्। घटनास्थलमा मदारीहाट पुलिस पुगिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement