श्रीलंकाई टीमको प्रशिक्षक पद छोड़े क्रिस सिल्वरवुडले

IMG-20240627-WA0178

कोलम्बो: श्रीलंकाका मुख्य प्रशिक्षक क्रिस स्लिवरवुडले टी२० वर्ल्ड कपमा टीमको खराब प्रदर्शनपछि बिहीवार पदबाट राजीनामा दिए। पूर्व कप्तान माहेला जयवर्धनेले पनि सल्लाहकारको पदबाट जारीनामा दिएका छन्। सिल्वरवुडले एउटा बयानमा भने, अन्तर्राष्ट्रिय कोच हुनुको अर्थ नै लामो समयसम्म आफन्तहरूबाट टाढ़ा रहनु हो। आफ्नो परिवारबाट सल्लाह लिएपछि मैले भारी मनको साथ घर फर्किने अनि परिवारसँग समय बिताउने फसेला गरेको छु। श्रीलंका क्रिकेटको हिस्सा रहनु मेरो निम्ति गर्वको कुरा हो। म धेरै सुखद यादहरू लिएर गइरहेको छु। उल्लेखनीय छ, श्रीलंकाई टीम टी२० वर्ल्ड कपको ग्रुप चरणमै बाहिर भएको थियो। यो उनीहरूको आईसीसी टुर्नामेण्टमा अहिलेसम्मको सबैभन्दा खराब प्रदर्शन हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement