डाका गर्ने बहालबाला पुलिसनै पक्राउ

IMG-20240627-WA0072

झापा: भक्तपुरको दधिकोटमा २ करोड डाँका मार्ने बहालवाला पुलिस हवल्दारसहित ४ जना पक्राउ परेका छन्। उनिहरुले सीआईबीको पुलिस हौँ भन्दै घरभित्र पसेका थिए। लुटपाटमा डिल्लीबहादुर राउतका मामा कुलबहादुर खत्रीको पनि संलग्नता रहेको पुलिसको दाबी छ। उनी भने हाल पक्राउ परेका छैनन्। तर लुटेरा समूहलाई उनले नै सूचना दिएको र योजना बनाएको पुलिसको दाबी छ।

About Author

Advertisement