नेपाल आइडललाई प्रम. ब्दारा उपहार

IMG-20240627-WA0017
झापा: नेपाल आइडल विजेता करण परियारलाई हिजो बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बधाइका साथै गितार पनि उपहार दिनु भएको छ।बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement