साइबर अपराधबारे जागरुकता कार्यक्रम

IMG_20220812_233953.png

सिलगढी: दार्जिलिङ जिल्ला पुलिस अधीक्षकको निर्देशमा फाँसीदेवाको मुरलीगञ्ज हाई स्कुलमा आज साइबर अपराधबारे जागरुकता फैलाउने उद्देश्य लिएर जागरूकता कार्यक्रमको आयोजना गरियो। साइबर क्राइमबारे विद्यार्थीहरूलाई जागरूक गराउने उद्देश्य लिएर आज दार्जिलिङ जिल्ला पुलिस अधीक्षकको निर्देशअनुसार फाँसीदेवा मुरलीगञ्ज हाई स्कुलमा जागरूकता कार्यक्रमको आयोजना गरियो। हाल दिनप्रतिदन साइबर क्राइम बढ्दै गइरहेको छ। यस अवसरमा जिल्ला पुलिस अधीक्षक सन्तोष निंबालकर, अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन घोष, एसडीपीओ अचिन्त्य गुप्ता लगायत अन्य पुलिस कर्मीहरू उपस्थित थिए। विद्यार्थीहरूलाई साइबर अपराधबाट आफूलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा जागरूक गराइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *