जलपाईगढी: जलपाईगढी जिल्ला पुलिसले बुधबार विश्व लागुऔषध विरोधी दिवसको अवसरमा जलपाईगढी शहरको सोनुल्ला स्कूलको अगाडि एक जनचेतना र्याली निकालेको थियो र्यालीमा प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो। विश्व लागुऔषध विरोधी दिवसको अवसरमा जलपाईगुडी सहरमा यो र्याली निकालिएको हो। र्यालीमा पुलिससँगै विभिन्न विद्यालयका विद्यार्थी तथा स्वैच्छिक संघसंस्थाका सदस्यहरुको सहभागिता रहेको थियो। पुलिसले प्लाकार्ड र ब्यानरमार्फत लागुऔषध दुव्र्यसन रोक्न आग्रह गरेको छ। विश्व लागुऔषध विरोधी दिवस मनाएर शहरभर जनचेतना फैलाइएको छ। -न्यूज एसिया