‘विभाजनको भयावहता स्मरण दिवस’ मनाउने

IMG_20220812_232628.jpg

गान्तोक: ‘विभाजनको भयावहता स्मरण दिवस’ राजधानीको मनन केन्द्रमा मनाउन आजदेखि फोटो प्रदर्शनी आयोजन गरिएको छ। संस्कृति विभागका सचिव कर्मा आर. बोन्पोले उद्घाटन गरेको फोटो प्रदर्शनी आगामी १५ अगस्तसम्म चल्नेछ।

फोटो प्रदर्शनीमा विभाजनसॅंग सम्बन्धित विषयहरू मानिसहरूका लागि राखिएका छन्। कार्यक्रमको शुरूमा संस्कृति विभागका कलाकारहरूले देशभक्ति गीतहरू प्रस्तुत गरेका थिए। फोटो प्रदर्शनी आजादीको अमृत महोत्सवको एक भागको रूपमा आयोजन गरिएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *