गायिका समीक्षा अधिकारिको अभिब्यक्ति

IMG-20240626-WA0004

झापा: गायिका समिक्षा अधिकारी लेख्छीन्: ‘सबैलाई एकदिन मर्नु नै पर्छ। बाँचुन्जेली रिस, राग र डाहा मनमा पालेर के नै हुन्छ र?
म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त!
मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसैकारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ।
असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति! म चाहन्छु- सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस्। रुँदै हिड्न नपरोस्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement