नक्सलबारी नवजागरण मञ्चद्वारा रक्तदान शिविर

IMG-20240625-WA0243

नक्सलबारी: नक्सलबारी नवजागरण मञ्चले रगतको समस्यालाई समादान गर्न साथै सङ्गठनको तेस्रो वर्षगाँठको अवसरमा रक्तदान शिविरको आयोजना गर्यो। मंगलवार नक्सलबारीको यूनाइटेड क्लबमा रक्तदान शिविरको आयोजना गरियो।नवजागरण मञ्चका सचिव सतीश सिंहले भने, हामी विभिन्न सामाजिक कार्य गर्दछौ। रक्तदान शिविरको आयोजना हालै भएको रेल दुर्घटना सहित रगतको समस्यालाई समाधान गर्ने उद्देश्यले गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement