बडाजारको मेहता भवनमा आगलागी

Fire-1-copy

कोलकाता: कोलकाताको प्रमुख व्यापारिक केन्द्र बडाबजारको मेहता भवनमा मंगलबार साँझ भीषण आगलागी भएको छ। घटना साँझ करिब ४:२० बजे भएको पुलिसले जनाएको छ। त्यसपछि आगो निभाउन १० वटा दमकल परिचालन गरिएको थियो। आगलागीबाट कोही पनि घाइते नभएको समाचार छ। केही वर्षअघि पनि उक्त भवनमा आगलागी हुँदा पसल र लाखौं रुपियाँको सामान जलेर खरानी भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement