
झापा: नेपालगन्जउप-महानगरपालिकाको नगर सभाको १५औं अधिवेशनमा सभाउपाध्यक्ष कमरुद्दिन राईले करदाताहरु कार्यालयमा नै आएर कर शूल्कहरु बुझाउनु पर्ने झन्झटिलो अवस्थालाई हटाई करदाताहरुको सुविधाको लागि आगामी आर्थिक वर्षमा स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली (SuTRA ) कार्यान्वयन गरि सेवाग्राहीले घरबाटै अनलाईन राजश्व तिर्न सक्ने गरि राजश्व प्रशासन सुधार गर्ने नीति ल्याउने बताएका छन्।