
झापा: मुस्लिम समुदायको पर्व बकर इदमा कुर्वानी दिने विषयमा भएको दोहोरो झडपमा परी घाईते भएका सप्तरीका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
फलामको रडले टाउकोमा लागेर गम्भिर घाईते भएका राजविराज नगरपालिका–४ का ३० बर्षिय मो. औरन्जेव आलमको विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।










